रघुगंगामा कोरोना संक्रमित विरामी र कुरुवालाई निशुल्क खानाको व्यवस्था

विकल्प न्यूज/बेनी जेठ ४ गते ।  रघुगंगाको कोभिड अस्पतालमा उपचाररत विरामीहरु र उनका कुरुवालाई निःशुल्क खानाको व्यवस्था गरेपछि संक्रमितका घरपरिवारलाई सहज भएको छ । वडा कार्यालय, स्थानीय युवा क्लब, आमा समूह र सामाजिक संघ संस्थाको समन्वयमा निःशुल्क भोजनालय सञ्चालन गरिएको छ । विभिन्न क्षेत्रबाट सहयोग जुटाएर स्वयमसेवकहरु परिचालन गरी विहानदेखि बेलुकी सम्म नै विरामीको लागि … Continue reading रघुगंगामा कोरोना संक्रमित विरामी र कुरुवालाई निशुल्क खानाको व्यवस्था